प्रवादन
Romanized: pravaadana, pravaadan, prawaadana, pravadan
प्रकटन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्र+वादन]
१.
प्रकटन।
२.
बाजा बजाउने काम; वाद्यवादन।
३.
सङ्गीत तथा गीतको प्रस्तुति।