प्रवाद

Romanized: pravaada, pravaad, prawaada, pravad

परस्परमा बोल्ने काम; वार्तालाप; कुराकानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परस्परमा बोल्ने काम; वार्तालाप; कुराकानी।
२.
व्यक्त गर्ने क्रिया; प्रकट गराइ।
३.
किंवदन्ती; जनश्रुति।
४.
मानिसहरूको होहल्ला वा गाइँगुइँ; जनरव।
५.
बाजाको ध्वनि; वाद्यझङ्कार।

सम्बन्धित शब्दहरू