यन्त्रवाद
Romanized: yantravaada, yantravaad, yantrawaada, yantravad
मानवभन्दा यन्त्रलाई बढी महत्त्व दिने अवधारणा तथा सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
मानवभन्दा यन्त्रलाई बढी महत्त्व दिने अवधारणा तथा सिद्धान्त।