यन्त्रमन्त्र

Romanized: yantramantr, yantramantra

टुनामुना; तन्त्रमन्त्रद्वारा गरिने मोहनी; वशीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
टुनामुना; तन्त्रमन्त्रद्वारा गरिने मोहनी; वशीकरण।
२.
झारफुक।
३.
यन्त्र र विधिविधानद्द्वारा जन्तर बाँध्ने काम।

सम्बन्धित शब्दहरू