यन्त्रवत्
Romanized: yantrawat, yantrabat, yantravat
एकोहोरो; नीरस; शुष्क; प्राणहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [यन्त्र+वत्]
१.
एकोहोरो; नीरस; शुष्क; प्राणहीन।
२.
मिसिनजस्तै; यन्त्रझैँ चल्ने; यान्त्रिक।