अभिमर्दन

Romanized: abhimardan, abhimardana

चूर्ण पार्ने काम; धुलोपिठो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चूर्ण पार्ने काम; धुलोपिठो पार्ने काम।
२.
माडमुड; मिचमाच।

सम्बन्धित शब्दहरू