अभिवादक

Romanized: abhivaadaka, abhivaadak, abhiwaadaka, abhivadak

अभिवादन गर्ने; सम्मानपूर्वक प्रणाम गर्ने; विनयपूर्वक नमस्कार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अभिवादन गर्ने; सम्मानपूर्वक प्रणाम गर्ने; विनयपूर्वक नमस्कार गर्ने।

सम्बन्धित शब्दहरू