विवादक
Romanized: vivaadaka, vivaadak, viwaadaka, wivaadaka
झगडा वा मुद्दा खडा गर्ने, गराउने मान्छे; झगडिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
झगडा वा मुद्दा खडा गर्ने, गराउने मान्छे; झगडिया।
२.
झगडालु; विवादी।