विवादग्रस्त
Romanized: vivaadagrasta, vivaadagrast, viwaadagrasta, wivaadagrasta
विवाद वा झगडा भएको; विवाद वा छलफल गर्नुपर्ने; विवादास्पद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
विवाद वा झगडा भएको; विवाद वा छलफल गर्नुपर्ने; विवादास्पद ।