विवाद
Romanized: vivaada, vivaad, viwaada, wivaada
कुनै विषय, समस्या वा कुरालाई लिएर गरिने छलफल; बहस; वादविवाद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषय, समस्या वा कुरालाई लिएर गरिने छलफल; बहस; वादविवाद ।
२.
भनाभन; कलह, झगडा।
३.
प्रतिवाद; खण्डन।