अभिवन्दन
Romanized: abhivandan, abhiwandana, abhiwandan, abhibandana
आदर एवम् सम्मानपूर्वक गरिएको प्रणाम; विनयपूर्वकको नमस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आदर एवम् सम्मानपूर्वक गरिएको प्रणाम; विनयपूर्वकको नमस्कार।
२.
स्तुति; प्रशंसा।