अभिवर्धित

Romanized: abhivardhit, abhiwardhita, abhiwardhit, abhibardhita

बढाइएको; अभिवृद्धि भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बढाइएको; अभिवृद्धि भएको।

सम्बन्धित शब्दहरू