प्रवर्धित

Romanized: pravardhit, prawardhita, prawardhit, prabardhita

सानोबाट ठुलो गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सानोबाट ठुलो गराइएको।
२.
थोरैबाट धेरै गराइएको; बढाइएको; प्रवर्द्धित ।
३.
बढेको; ठुलो भएको; धेरै भएको।

सम्बन्धित शब्दहरू