प्रवर्धयिता
Romanized: pravardhayitaa, prawardhayitaa, pravardhayit, prawardhayita
प्रवर्धन गर्ने; बढाउने; वर्धयिता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [प्र+वृध्+(इ)+ता]
1
प्रवर्धन गर्ने; बढाउने; वर्धयिता।