अभिवन्द्य
Romanized: abhivandy, abhiwandya, abhiwandy, abhibandya
अभिवन्दना गर्न लायक; आदर तथा सम्मान गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
अभिवन्दना गर्न लायक; आदर तथा सम्मान गर्नुपर्ने।