अभिवक्ता

Romanized: abhivaktaa, abhiwaktaa, abhivakt, abhiwakta

वादी र प्रतिवादीका पक्षबाट कुनै मुद्दामामिलाका सम्बन्धमा अधिकारपूर्वक बोल्ने व्यक्ति (प्लिडर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वादी र प्रतिवादीका पक्षबाट कुनै मुद्दामामिलाका सम्बन्धमा अधिकारपूर्वक बोल्ने व्यक्ति (प्लिडर)।
२.
अधिवक्ताभन्दा तल्लो र अधिकर्ताभन्दा उपल्लो तहको वकिल।

सम्बन्धित शब्दहरू