उपपादक
Romanized: upapaadaka, upapaadak, upapadak, upapadaka
कुनै विषय, तर्क वा तथ्यलाई प्रमाण दिएर सिद्ध गर्ने; उपपत्ति वा उपपादन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै विषय, तर्क वा तथ्यलाई प्रमाण दिएर सिद्ध गर्ने; उपपत्ति वा उपपादन गर्ने।