उपपत्ति

Romanized: upapatti

कारणद्वारा शब्द वा कुनै वस्तुको स्थितिलाई निश्चित गर्ने काम; व्युत्पत्ति; निर्वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कारणद्वारा शब्द वा कुनै वस्तुको स्थितिलाई निश्चित गर्ने काम; व्युत्पत्ति; निर्वचन।
२.
जन्मस्थान; उत्पत्तिस्थान; प्रजनन स्थान।
३.
चरितार्थ हुने क्रिया; सङ्गति।
४.
युक्ति; प्रमाण।

सम्बन्धित शब्दहरू