उपपत्तियुक्त
Romanized: upapattiyukt, upapattiyukta
औपपत्तिक; युक्ति वा उपपत्तिले युक्त भएको; युक्तिसङ्गत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
औपपत्तिक; युक्ति वा उपपत्तिले युक्त भएको; युक्तिसङ्गत।
२.
तर्कद्वारा सिद्ध गर्न सकिने वा सिद्ध हुने;प्रमाणद्वारा पुष्ट गर्न सकिने।