परम्परावाद

Romanized: paramparaavaada, paramparaavaad, paramparaavada, paramparavaada

परम्परामा विश्वास गर्ने चिन्तन वा सिद्धान्त; प्रचलनअनुसार हुनुपर्छ भन्ने सिद्धान्त; यथास्थितिवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
परम्परामा विश्वास गर्ने चिन्तन वा सिद्धान्त; प्रचलनअनुसार हुनुपर्छ भन्ने सिद्धान्त; यथास्थितिवाद।

सम्बन्धित शब्दहरू