परम्परावादी
Romanized: paramparaavaadi, paramparaavadi, paramparavaadi, paramparaawaadi
पुरातनपन्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पुरातनपन्थी।
२.
परम्परावादको अनुयायी; पुराना मान्यतालाई अँगाल्ने; पुराना चलन र रीतिलाई मान्ने।
३.
रूढिवादी; सङ्कीर्ण; अनुदार।