कर्णपरम्परा
Romanized: karnaparamparaa, karnaparampar, karnaparampara
एक कानबाट अर्को कान र त्यसबाट पनि अर्को कान हुँदै फैलिएर आएको कुरा; मान्छे मान्छे वा पुस्ता पुस्ताबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
एक कानबाट अर्को कान र त्यसबाट पनि अर्को कान हुँदै फैलिएर आएको कुरा; मान्छे मान्छे वा पुस्ता पुस्ताबाट सुनिँदै आएको खबर; श्रुतिपरम्परा; हल्ला।
२.
गोप्य राख्न खोजिएको तर कानेखुसी हुँदै झन् फैलिएको कुरोकन्थो।