शिष्यपरम्परा

Romanized: shishyaparamparaa, shishyaparampara, shisyaparamparaa, sishyaparamparaa

कुनै गुरु सम्प्रदायबाट चल्दै आएको शिष्यहरूको पुस्तैनी परम्परा; परम्परागत शिष्यमण्डली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै गुरु सम्प्रदायबाट चल्दै आएको शिष्यहरूको पुस्तैनी परम्परा; परम्परागत शिष्यमण्डली।

सम्बन्धित शब्दहरू