गुरुपरम्परा

Romanized: guruparamparaa, guruparampar, guruparampara

एक गुरुपछि अर्का गुरु हुँदै जाने, मानिने चलन; गुरुको स्थापित अधिकार, कर्तव्य, पदभार आदि निरन्तर चल्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक गुरुपछि अर्का गुरु हुँदै जाने, मानिने चलन; गुरुको स्थापित अधिकार, कर्तव्य, पदभार आदि निरन्तर चल्ने परम्परा; गुरुपदको उत्तराधिकार नियमित हुँदै जाने प्रक्रिया।

सम्बन्धित शब्दहरू