कुलपरम्परा

Romanized: kulaparamparaa, kulaparampar, kulaparampara

पितापुखदिखि चलिआएको रीतिथिति वा चलन; कुलको परम्परा; वंशपरम्परा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पितापुखदिखि चलिआएको रीतिथिति वा चलन; कुलको परम्परा; वंशपरम्परा।

सम्बन्धित शब्दहरू