श्रुतिपरम्परा
Romanized: shrutiparamparaa, shrutiparampara, srutiparamparaa, shrutiparampar
सुनेका भरमा अर्थात् एक कान, दुई कान हुँदै चल्दै आएको पुरानो कुरा; कर्णपरम्परा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सुनेका भरमा अर्थात् एक कान, दुई कान हुँदै चल्दै आएको पुरानो कुरा; कर्णपरम्परा।