लोकपरम्परा
Romanized: lokaparamparaa, lokaparampar, lokaparampara
लोकमा पहिलेदेखि चलिआएको वा मानिएको रीतिरिवाज; लोकप्रथा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
लोकमा पहिलेदेखि चलिआएको वा मानिएको रीतिरिवाज; लोकप्रथा।