परम्पराविरुद्ध

Romanized: paramparaaviruddha, paramparaaviruddh, paramparaawiruddha, paramparaviruddh

पुरानो चालचलन र मान्यताभन्दा फरक; परम्परा नमान्ने अवस्था; परम्पराको विरोध गरेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पुरानो चालचलन र मान्यताभन्दा फरक; परम्परा नमान्ने अवस्था; परम्पराको विरोध गरेको अवस्था।

सम्बन्धित शब्दहरू