परम्परित
Romanized: paramparit, paramparita
परम्परा भएको; सिलसिला भएको; क्रमैसँग रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
परम्परा भएको; सिलसिला भएको; क्रमैसँग रहेको।