परमसत्ता
Romanized: paramasattaa, paramasatt, paramashattaa, paramashatta
अनियन्त्रित शक्ति वा अधिकार; पूर्ण तथा अबाध सत्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनियन्त्रित शक्ति वा अधिकार; पूर्ण तथा अबाध सत्ता।
२.
अधिनायक।
३.
अधिनायकत्व।