परमज्ञानी

Romanized: paramajnyaani, paramajnyani, paramajnaani, paramajnyaanee

परमात्मासम्बन्धी ज्ञान भएको; लौकिक तथा पारलौकिक तत्त्वको ज्ञान भएको; ज्ञानवान्; पूर्णप्रज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
परमात्मासम्बन्धी ज्ञान भएको; लौकिक तथा पारलौकिक तत्त्वको ज्ञान भएको; ज्ञानवान्; पूर्णप्रज्ञ।

सम्बन्धित शब्दहरू