परम
Romanized: param, parama
परम (param) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
परम(१)
(विशेषण [संस्कृत])
१..
सबभन्दा पहिलेको; आदिको; आद्य।
२..
सबभन्दा उत्तम; उत्कृष्ट ।
३..
सबैभन्दा प्रधान; सर्वप्रमुख।
४..
सबैभन्दा ठुलो वा सानो; अति धेरै वा कम।
परम(२)
(नाम [फारसी])
1.
हे. पस्म; पशम।