पर

Romanized: par, para

शब्दको आरम्भमा जोडिएर आफूदेखि भिन्न, पराई, अर्काको, पछिको आदि जनाउने पूर्वसर्ग (परदेश, परतन्त्र, परलोक इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पूर्वसर्ग [संस्कृत]

१.
शब्दको आरम्भमा जोडिएर आफूदेखि भिन्न, पराई, अर्काको, पछिको आदि जनाउने पूर्वसर्ग (परदेश, परतन्त्र, परलोक इ.)।
२.
(परसर्ग) शब्दका अन्तमा लागेर निमग्न, तल्लीन, उद्यत आदि अर्थ बुझाउने एक प्रत्यय (स्वार्थपर, तत्पर इ.)।
३.
(विशेषण) पराई; अर्को; भिन्न।
४.
(क्रियाविशेषण) टाढा; दूर।

सम्बन्धित शब्दहरू