परस्पर
Romanized: paraspar, parashpara, parashpar, paraspara
आफू-आफूमा; एक-अर्काका साथ; आपस-आपसमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
आफू-आफूमा; एक-अर्काका साथ; आपस-आपसमा।
२.
(नाम)
आफूआफू; आफन्त; आपस।