परस्परोपमा
Romanized: parasparopamaa, parasparopam, parashparopamaa, parashparopama
अर्को उपमा नराखी उपमेयलाई नै उपमानको रूपमा देखाउँदा हुने उपमा अलङ्कारको एक भेद; उपमेयोपमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अर्को उपमा नराखी उपमेयलाई नै उपमानको रूपमा देखाउँदा हुने उपमा अलङ्कारको एक भेद; उपमेयोपमा।