अद्भुतोपमा

Romanized: adbhutopamaa, adbhutopam, adbhutopama

उपमेयमा भएका गुणहरू उपमानमा पनि असम्भव भएको रूपमा वर्णन गरिने एक अलङ्कार; उपमा अल‌ङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
उपमेयमा भएका गुणहरू उपमानमा पनि असम्भव भएको रूपमा वर्णन गरिने एक अलङ्कार; उपमा अल‌ङ्कारको एक भेद।

सम्बन्धित शब्दहरू