ललितोपमा

Romanized: lalitopamaa, lalitopam, lalitopama

झैँ, जस्तै आदि उपमाको अर्थबोधक शब्द प्रयोग नभईकन उपमान वा उपमेयको बराबरीको भाव र वर्णन हुने एक अर्थालङ्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
झैँ, जस्तै आदि उपमाको अर्थबोधक शब्द प्रयोग नभईकन उपमान वा उपमेयको बराबरीको भाव र वर्णन हुने एक अर्थालङ्कार।

सम्बन्धित शब्दहरू