धर्मलुप्तोपमा

Romanized: dharmaluptopamaa, dharmaluptopam, dharmaluptopama

ना. उपमान र उपमेयका साधारण धर्म वा गुण नदेखाइएको वा लोप भएको, उपमा अलङ्कारको एक भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. उपमान र उपमेयका साधारण धर्म वा गुण नदेखाइएको वा लोप भएको, उपमा अलङ्कारको एक भेद।

सम्बन्धित शब्दहरू