कलहप्रिय
Romanized: kalahapriy, kalahapriya
झगडा गर्ने स्वभावको; झगडालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
झगडा गर्ने स्वभावको; झगडालु।