जनप्रिय

Romanized: janapriy, janapriya

वि. [सं.] सबैले मन पराएको; जनताका बिचमा विश्वास प्राप्त गरेको; जनताको प्यारो; लोकप्रिय । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] सबैले मन पराएको; जनताका बिचमा विश्वास प्राप्त गरेको; जनताको प्यारो; लोकप्रिय ।

सम्बन्धित शब्दहरू