जयप्रिय
Romanized: jayapriy, jayapriya
जहिले पनि आफ्नो र आफ्नो पक्षको सफलताको कामना गर्ने वा विजय चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
जहिले पनि आफ्नो र आफ्नो पक्षको सफलताको कामना गर्ने वा विजय चाहने।