अक्षौहिणी

Romanized: akshauhini, akshauhinee, aksauhinee, aksauhinii

प्राचीन भारतीय सेनाको सबैभन्दा ठुलो एकाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राचीन भारतीय सेनाको सबैभन्दा ठुलो एकाइ।
२.
घोडचढी, हस्त्यारोही, पैदल गरी जम्मा १,०९,३५० योद्धाहरू हुने सैनिक समूह।

सम्बन्धित शब्दहरू