नुर

Romanized: nur, nura

अनुहार; शिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अनुहार; शिर।
२.
प्रकाश; ज्योति; कान्ति; तेज।
३.
साहस; आँट।

सम्बन्धित शब्दहरू