नसालु
Romanized: nasaalu, nashaalu, nashalu, nasalu
खानासाथ नसा लाग्ने; मानसिक असन्तुलन पैदा गर्ने; मात लाग्ने; नसादार; मादक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
खानासाथ नसा लाग्ने; मानसिक असन्तुलन पैदा गर्ने; मात लाग्ने; नसादार; मादक।