खस्रकखस्रक

Romanized: khasrakakhasrak, khashrakakhasraka, khasrakakhashraka, khashrakakhasrak

सुकेका पात, कागज, सेउला आदि सर्दा वा खस्ताको आवाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम/ क्रियाविशेषण [द्वित्व खस्रक]

1
सुकेका पात, कागज, सेउला आदि सर्दा वा खस्ताको आवाज।

सम्बन्धित शब्दहरू