खत्रकखत्रक
Romanized: khatrakakhatrak, khatrakakhatraka
कुनै ठोस वस्तु एकभन्दा बढी पटक खस्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व खत्रक]
1
कुनै ठोस वस्तु एकभन्दा बढी पटक खस्दाको किसिमले।