दूरमुद्रक

Romanized: duramudrak, dooramudraka, dooramudrak, duuramudrak

टेलिप्रिन्टर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
टेलिप्रिन्टर।
२.
एक ठाउँबाट पठाएको सूचना, सन्देश, लेख, चित्र आदि अर्को टाढाको ठाउँमा मुद्रण गर्ने वा छाप्ने।

सम्बन्धित शब्दहरू