न्यासे
Romanized: nyaase, nyaashe, nyashe, nyase
लोतोपोतो वा नखरा पार्ने; चिप्लो घस्ने; ठिक्क पारेर लहसिन खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [नेवारी न्यासिचा]
1
लोतोपोतो वा नखरा पार्ने; चिप्लो घस्ने; ठिक्क पारेर लहसिन खोज्ने।