न्यासित
Romanized: nyaasita, nyaasit, nyasit, nyaashita
परोपकार वा धार्मिक उद्देश्यले दिइएको वा राखिएको (अक्षयकोष, गुठी आदि) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
परोपकार वा धार्मिक उद्देश्यले दिइएको वा राखिएको (अक्षयकोष, गुठी आदि)