तेस्रो
Romanized: teshro, tesro
गणनाका क्रमले तीनमा परेको; तीनौं; तृतीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तिस्र]
1
गणनाका क्रमले तीनमा परेको; तीनौं; तृतीय।